डिपीएल कमलको अध्यक्षमा सापकोटा

कमल/ डाईनामिक पब्लिक लाइब्रेरी (डिपीएल ) कमल शाखाको अध्यक्षमा जिवन सापकोटा चयन भएका छन् । डिपीएलको झापाको कमल गाउँपालिका-५ स्थित मंगलमय माविमा भएको तेस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा शाखाको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । लाईब्रेरीका राष्ट्रिय अध्यक्ष हेमन्त नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सन्दिप … Continue reading डिपीएल कमलको अध्यक्षमा सापकोटा